Tuesday, April 8, 2008

नयाँ बर्ष "२०६५"

नयाँ बर्ष "२०६५"!!!!!!
देश बिदेशमाँ रहनु भयका समस्त नेपाली हरुमाँ यो नयाँ बर्ष "२०६५" सुखद, मंगल र सफल रहोस् यही छ मेरो शुभ-कमाना।नेपालमाँ देखिएको यस जटिल परिस्थिति "२०६४" ले सजिलै पार लगाओस। हामी समस्त नेपालीको यही छ कामना सुंधर, शान्त सफल नेपाल देखने हाम्रो चाहना।
Standard Guestbook
Name: **
What is your email? **
Your homepage:
Where are you from?
Comments? **
This message is private