नयाँ बर्ष "२०६५"!!!!!!देश बिदेशमाँ रहनु भयका समस्त नेपाली हरुमाँ यो नयाँ बर्ष "२०६५" सुखद, मंगल र सफल रहोस् यही छ मेरो शुभ-कमाना।नेपालमाँ देखिएको यस जटिल परिस्थिति "२०६४" ले सजिलै पार लगाओस। हामी समस्त नेपालीको यही छ कामना सुंधर, शान्त र सफल नेपाल देखने हाम्रो चाहना।
No comments:
Post a Comment