तिहार शुभकामना !!!!!हामी नेपालीहरुको चाड़ तिहारको यस पावन अवसरमा देश बिदेशमा रहनु भएका संपूर्ण नेपालीहरुमा मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना छ।नाङ्लोभरि सेल होस्, टाउकोभरि तेल होस्, घरमा लक्ष्मीको बास होस्, खल्तीमा पैसाको रास होस्, देउसी भैलो खेल होस्, दिदी भाइको मेल होस्, सबै कुरा झकास् होस्, यो तिहार एउटा बिग ब्लास्ट होस्। २०६५ सालको तिहारको उपलक्षयमा मेरो मुटुको पिँधदेखि हार्दिक मंगलमय सुभकामना छ।यो चाड तिहारले हामी सबैमा खुशी तथा उमंगका साथमा मनाउने अवसर दियोस।हामी जहाकही भएपनि आफ्नो-आफ्नो तरिकाले यस तिहारलाई मनाउ।
No comments:
Post a Comment